उच्च अदालतको न्यायाधीशको लागि ३९ जनाको नाम सिफारिस (सूचीसहित)

बुधबार, पुस १८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । न्यायपरिषदले उच्च अदालतका लागि ३९ जना न्यायाधीशको नाम सिफारिस  गरेको छ ।

आज बसेको बैठकले २६ जना जिल्ला न्यायाधीश, ४ जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीशका लागि नाम सिफारिस गरेको हो।

त्यस्तै आजजै बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको पनि सरुवा पनि गरेको छ ।

यस्तो छ सूची-

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्