नेकपा एसको बैठक आज पनि

बिहीबार, पुस १२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आज पनि नेकपा एकीकृत समाजवादी (एस)  को केन्द्रीय कमिटी बैठक बस्दै छ । 

एसको बैठक बिहान ११ बजेबाट बालकुमारीमा सुरु हुँदैछ।

आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुनेछ । बैठक बुधवारबाट शुरु भएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्