भारतीय कम्पनीसहित को-को परे कालोसूचीमा?

बिहीबार, पुस १२, २०८०

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालोसूचीमा पारेको छ।

विभिन्न आयोजनाको ठेक्का लिएर काम नगर्ने विभिन्न निर्माण कम्पनीहरुलाई २ देखि ३ वर्षसम्मका लागि    सार्वजनिक खरिद अनुगमन कार्यालयले   कालोसूचीमा राखेको हो।

पटक-पटक ठेक्काको म्याद थप हुँदासम्म ती कम्पनीहरुले काम नगरेपछि कालोसूचीमा परेका हुन् ।

यस्तो छ सूची-

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्