सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्दको नाबालिक बलात्कार मुद्दाको छिनोफानो आज हुदैछ ।
लामिछाने विरुद्धको जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो ।
आइतबार फैसला बहस नसकिएपछि अजका लागि समय तोकिएको थियो ।
जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात् न्यायाधीश शिशिरराज ढकालले आइतबार मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए ।सन्दीपको मुद्दा सात महिनादेखि सर्दै आएको छ।