क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी शिशिरराज ढकालको इजलासमा

आइतबार, पुस ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेविरुद्ध मुद्दाको  पेशी आज तोकिएको छ । 

आज उनको मुद्दाको पेशी जिल्ला अदालत काठमाडौंमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा हुँदैछ। सर्वोच्च अदालतले गत १५ फागुनमा नै उक्त मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । 

तर आजको पेशीमा उनको अन्तिम  फैसला हुन सक्ने बताइएको छ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्