पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

बिहीबार, मंसिर २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई  उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराज कोइरालाको एकल इजलासले आज खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्