आज मन्त्रिपरिषद् बैठक बस्दै

बिहीबार, मंसिर २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै छ । 

दिउँसो ३ बजे मन्त्रिपरिषद्को नियमित बैठक आज  बस्नेछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्