कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

बुधबार, मंसिर २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  आज दिउँसो नेपाली कांग्रेस संस्थापन इतर पक्ष गगन-शेखर समूहको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो। 

कांग्रेसको आसन्न महासमिति बैठकका लागि शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै गर्दा त्यसअघि गगन-शेखर पक्षको बैठक बस्न लागेको हो । 

गगन-शेखर समूहले केन्द्रीय कार्य सम्पादन समितिको बैठकअघि आफू पक्षका नेताहरूसँग छलफल गर्नेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्