१२ निर्माण कम्पनी कालोसूचीमा ( सूचीसहित)

सोमबार, मंसिर २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले देशका विभिन्न १२ निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ।

विभिन्न सार्वजनिक निकायहरुले लेखी पठाएको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले    १२ कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।

यस्तो सूची-

 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्