बैंकर विष्णु योगी बिवाह बन्धनमा बाधिए

शनिबार, मंसिर २३, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । बैंकर विष्णु योगी बिवाह बन्धनमा बाधिएका छन् ।

कुमारी बैंक बर्दियाको गुलरिया शाखाका म्यानेजर योगी मंसिर २१ गते बिवाह बन्धनमा बाधिएको भाइ प्रवीण गिरीले बताए ।

लामो समयदेखि बैंकिङ सेवामा लगिरहेका दाङको तुलसीपुर-१२ कचिला स्थायी घर भई हाल नेपालगन्ज-१० मा बसोबास गर्दै आएका योगी सल्यानको कालिमाटीकी निर्मला खत्रीसँग बिवाह बन्धनमा बाधिएका हुन् ।

योगी दम्पतीलाई मिनेटखबरको तर्फबाट वैवाहिक जीवनको शुभकामना ।

 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्