दुर्गा प्रसाईँको २० लाखसम्म ऋण मिनाहा गरिने हल्लाले कर्जा प्रवाह गर्न बैङ्कहरू हच्किए : गभर्नर

बिहीबार, मंसिर २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायी दुर्गा प्रसाईँको २० लाखसम्म ऋण मिनाहा गरिने हल्लाले कर्जा प्रवाह गर्न बैंकहरु हच्किएको बताएका छन् । 

अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।  

उनले बैंकहरुमा कर्जाको माग कमी हुनुमा प्रसाईँले २० लाखसम्मको ऋण मिनाहा गराई दिने तिर्नुपर्दैन भन्ने आन्दोलनको कारण पनि कर्जा प्रवाहमा बैङ्कहरू हच्केको बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्