दंगीशरण गाउँपालिका......

सोमबार, मंसिर १८, २०८०
Neuro hospital Nepalgunj

दाङ । लुम्बिनी प्रदेशस्थित दाङको पश्चिम भेगमा रहेका ३ वटा  गाउँपालिकाहरु मध्ये दंगीशरण गाउँपलिका बर्तमान समयमा निकै फड्को मार्दो अवस्थामा छ।

साविकका गोल्टाकुरी, हेकुली, र श्रीगाउँ गाउँ विकास समितिहरु मिलेर बनेको दंगीशरण गाउँपालिकाको क्षेत्रफल ११०.७१ वर्ग किमि र जनसंख्या २३,६६८ (२०७८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय  ३ नं. वडाको हेकुलीमा रहेको छ ।

२०७९ मा नयाँ जनप्रतिनिधि निर्वाचित बनेर आइसकेपछि त्यहाको विकासले गति लिइरहेको छ।

सबै जातजातीका मानिसहरु रहने त्यस गाउँपालिकाका अध्यक्ष शम्भु गिरी हुन् भने उपाध्यक्ष पिमा कुमारी खड्का हुन् ।

माथिको भिडिओ राप्ती दर्पनबाट लिइएको हो।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्