नजरबन्दमा राखेको भन्दै दुर्गा प्रसाईंले दिए सर्वोच्चमा रिट

शुक्रबार, मंसिर ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आन्दोलनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफुलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन् । 

प्रसाईंका पक्षबाट अधिवक्ता सुरेन्द्र पौडेलले मुद्दा दायर गरेका हुन् । सो मुद्दाको आइतबार सुनवाइ हुनेछ।

सरकारले उनको घरमै उनलाई नजरबन्दमा राखेको हो । यद्यपि प्रशासनले भने उनलाई सुरक्षा दिइएको बताएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्