विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र साउथ अफ्रिका भिड्दै

बिहीबार, कात्तिक ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आज भारतमा जारी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल हुँदैछ। सेमिफाइनलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । 

खेल दिउँसो २ः१५ बजेदेखि इडेन गार्डेनमा हुँदैछ। दक्षिण अफ्रिका लिग चरणको दोस्रो तथा अष्ट्रेलिया तेस्रो भएर सेमिफाइनलमा पुगेको हो ।

अष्ट्रेलिया पाँच पटकको विश्वकप विजेता हो भने दक्षिण अफ्रिकाले अहिलेसम्म उपाधि जित्न सकेको छैन । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्