सरकारले टिकटक बन्द गर्ने निर्णय गरेर गलत गर्यो: गगन थापा

सोमबार, कात्तिक २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सरकारको टिकटक बन्द गर्ने निर्णय गलत भएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । 

महामन्त्री थापाले समाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै सरकारले टिकटक बन्द गराउनु भन्दा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएपनि  नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको बताएका छन् ।

यस्तो छ थापाको प्रतिक्रिया-

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्