प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा सिफारिस

शनिबार, कात्तिक २५, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज ।  नेपाल प्रहरीका ५ जना प्रहरी एसपीको एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

शुक्रबार  बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको हो । 

बढुवा हुने एसपीको सूची-

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्