प्रधानमन्त्री प्रचण्डले पत्नी सीतालाई दिए दागबत्ती

बुधबार, असार २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'  पत्नी सीता दाहालको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

सीताको पार्थिव शरीरलाई  प्रचण्ड र दुई छोरीहरु रेणु र गंगाले दागबत्ती दिएका हुन् ।

सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंस्थित नर्भिक अस्पताल निधन भएको हो।

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्