नेपाल र ओमानको खेल बराबरी, सुपर ओभरबाट निर्णय हुँदै

आइतबार, कात्तिक १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौँमा जारी टी–२०  विश्वकप एसिया छनोटको उपाधिका लागी नेपाल र  ओमानको खेल बराबरी भएपछि सुपर ओभर हुने भएको छ।

टी-२० विश्वकप छनोटको फाइनलमा नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्