भारतीय प्रधानमन्त्री मोदीद्वारा सीता दाहालको निधनप्रति दुख व्यक्त

बुधबार, असार २७, २०८०

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दहालको निधनबाट आफू सार्है मर्माहत भएको बताएका छन् । 

आज नेपाली भाषामै  ट्विटरमा ट्विट गर्दै प्रधानमन्त्री मोदीले प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै सीताको आत्मा शान्तिको कामना गरेका छन् । 

 

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्