आज एमालेको शुभकामना आदानप्रदान तथा चियापान

बुधबार, कात्तिक १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आज नेकपा एमालेले  दशैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रमका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको छ ।

हिजोलाई तय भएको चियापान संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एक दिनपछि आज गर्दैछ । 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्