सीता दाहालको निधनका कारण कांग्रेस बैठक स्थगित

बुधबार, असार २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पति सीता दाहालको निधनका कारण नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । 

आज एक वर्षपछि पहिलो पटक बस्न लागेको बैठक साउन २ गते १ बजे पार्टी कार्यालयमा सानेपा बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक सचिव डा. प्रदिप पराजुलीले जानकारी दिएका छन् । 

आज सीताको अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी नेताहरू नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा जानू पर्ने हुँदा बैठक स्थगित भएको हो।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्