श्रीमतीको जाहेरीले वडाध्यक्ष पक्राउ

बुधबार, असार २७, २०८०
Neuro hospital Nepalgunj

महोत्तरी । बहुविवाह गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले  भंगहा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष गणेश महतोलाई पक्राउ गरेको जनाएको छ।

वडाध्यक्ष महतोकी जेठी  श्रीमती ललितादेवी महतोले दिएको  जाहेरीमा उनीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्