आज प्रतिनिधि सभा बैठक बस्दै

बिहीबार, असोज २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । आज दिउँसो १ बजेबाट बैठक सुरु हुनेछ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्