दुर्गा प्रसाईंलाई आफ्नै पत्रकार सम्मेलनमा कालो मोसो दलियो

सोमबार, असोज २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंको जमलमा दुर्गा प्रसाईंले  कालो मोसो दलि मागेका छन् ।

आज  जमलमा रहेको एलोप्यागोडा होटलमा आयोजित एक कार्यक्रममा  युवाहरूको समूहले प्रसाईंलाई कालो मोसो दलेका हुन्  । 

प्रसाईंले आयोजना गरेको पत्रकार सम्मेलनमा जाँदै गरेका केही युवाहरूको समूहले उनलाई कालो मोसो दलेको हो । प्रसाईं मेडिकल व्यवसायी हुन् ।

 

 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्