भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

मंगलबार, असोज १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । चीनमा जारी एसियन गेम्स अन्तर्गत पुरुष टी-२० क्रिकेटमा  भारतले नेपाललाई २०३   रनको लक्ष्य दिएको छ। 

आज भएको क्वाटरफाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको हो।

भारतका यसभी जैसवालले सर्वाधिक १०० रन बनाएका छन्  भने नेपालका दीपेन्द्र सिंह ऐरी सर्वाधिक २ विकेट लिए।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्