नेपालका कुशल मल्लले टी-२० मा बनाए विश्व कीर्तिमान,३४ बलमा हाने शतक

बुधबार, असोज १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । एसियन गेम्स अन्तर्गतको  टी–२०  क्रिकेटमा नेपालका अलराउण्ड  कुशल मल्लले ३४ बल बलम शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका   छन् ।

मल्लले मंगोलिया विरुद्ध अहिले भइरहेको खेलमा ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।  मल्लले यसअघि

दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गर्दै बनाएको कीर्तिमान तोडेका हुन् ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्