बानेश्वरमा सिटी फुकेर राहत शिक्षकहरुको प्रदर्शन

मंगलबार, असोज ९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आन्दोलनरत नेपाल राहत शिक्षकले आन्दोलन जारी राख्दै आज सिट्ठी बजाएर प्रदर्शन गरेका छन् ।

आन्दोलनरत राहत शिक्षकहरुले शिक्षा विधेयक र  नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताको विरोध स्वरुप आन्दोलन जारी 

राख्दै माइतीघर देखि नयाँ बानेश्वर सडक खण्डमा सिट्ठी बजाएर आफ्नो मागहरूको नारा लगाउदै प्रदर्शन गरेका छन्।

आन्दोलनरत राहत  र पेन्सन वञ्चितबाट बन्चित बनेका शिक्षकहरुले सम्पूर्ण राहत शिक्षकहरुले स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी नै राख्ने जानकारी गराएका छन्।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्