नेपाल-चीनबीच १२ बुँदे सम्झौता, एकमा समझदारी

सोमबार, असोज ८, २०८०

वेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र चीन सरकारसँग १३ बुँदे सम्झौता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् ।

प्राप्त जानकारीका अनुसार आज भएका सम्झौता र समझदारी पत्रमा  कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित रहेका छन् ।  आज भएको सम्झौताले देशलाई निकै हित हुने बताइएको छ।

 

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्