प्रेस युनियनले गठन गर्यो केन्द्रीय परामर्श समिति[नामावलीसहित]

बुधबार, असोज ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल प्रेस युनियनलेले केन्द्रीय परामर्श समिति गठन गरेको छ ।

प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आज ६१ सदस्यीय केन्द्रीय परामर्श समिति गठन गरेका हुन् ।

अध्यक्ष लम्सालले परामर्श समितिमा अग्रज पत्रकारहरुलाई समाबेश गरेका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवर्द्धन, युनियनको संस्थागत विकास र संगठनको मूल्य- मान्यता र आदर्शलाई आत्मसाथ गर्दै युनियनको बृहत् हितका लागि समिति गठन गरेको लम्सालले जानकारी दिएका छन् ।

को-को छन् परामर्श समितिमा ?

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्