सांसद गिरीले थारु भाषामै दिए अटवारीको शुभकामना

आइतबार, भदौ ३१, २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक गिरीले थारु समुदायको  अटवारी पर्वको शुभकामना दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता गिरीले  अटवारी पर्वको अवसरमा देश विदेशमा रहेका सबैलाई शुभकामना दिदै पाण्डव पुत्र भिम जस्तै बलका साथै शक्ति मिलोस् भन्ने कामना समेत  गरेका छन्  ।

सांसद गिरी पनि थारु बाहुल्यता भएको दाङ-३ का स्थाइ वासिन्दा हुन् । गिरी सोही क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन्  भने आज उनले थारु भाषामै अटवारी पर्वको शुभकामना दिएका छन् ।

यस्तो छ सांसद गिरीले थारु भाषामा दिएको शुभकामना !

 

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्