भोलि देशभर ईमर्जेन्सी बाहेक सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

शनिबार, भदौ ३०, २०८०

काठमाडौं । नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने भएको छ।

हेटौँडामा रहेको सञ्चो अस्पतालका डाक्टरद्वय  विकास थापा र प्रशान्त बिराडीमाथि भदौ २७ गते  अस्पतालमै भएको कुटपिट घटनालाई लिएर संघले आज एक विज्ञप्ति जारी गर्दै भोलि देशभर ईमर्जेन्सी  बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको हो।

यस्तो छ संघले जारी गरेको विज्ञप्ति-

 

 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  २१:३२
प्रतिक्रिया दिनुहोस्