६० जना न्यायाधीशको सरुवा, उच्च अदालतका लागी २७ न्यायाधीशको नाम सिफारिस

शुक्रबार, भदौ २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । ६० जना न्यायाधीशलाई  न्यायपरिषदले सरुवा गरेको छ ।

आजको न्यायपरिषद बैठकबाट ३४ जना उच्च अदालत र  जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको छ।

त्यस्तै आजै बैठकले उच्च अदालतका लागी २७ जना  न्यायाधीशको नाम सिफारिस गरेको छ।

नामावलीसहित-

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्