प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

शुक्रबार, भदौ २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज अपराह्न मन्त्रिपरिषद्ब बैठक  बस्दैछ।

देशको समसामयिक राजनीतिक गतिविधि एवं नियमित एजेन्डाको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक  अपराह्न ४ बजे बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले आफ्नो भोलि हुने अमेरिका भ्रमणको र त्यहीबाट हुने चीन भ्रमणको बारेमा  जानकारी समेत गराउने भएका छन् 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्