काठमाडौं र ललितपुरमा ३ दिन विद्युत आपूर्ति अवरुद्द हुँदै [सूचनासहित]

बिहीबार, भदौ २८, २०८०

काठमाडौं  । काठमाडौं र ललितपुरमा ३ दिन विद्युत आपूर्ति अवरुद्द हुने भएको छ।

स्युचाटार- टेकु लाइन ३ दिन सट डाउन गर्ने भएको हुँदा विद्युत आपूर्ति अवरुद्द हुने नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार  टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको हुँदा काठमाडौं र ललितपुरमा विद्युत आपूर्ति अवरुद्द हुने जनाएको हो।

कहाँ-कहाँ अवरुद्द हुँदैछ विद्युत आपूर्ति ?

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्