परराष्ट्रमन्त्री अमेरिका प्रस्थान

मंगलबार, भदौ २६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन) को महासभाका लागि परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् 

परराष्ट्र मन्त्री साउद यूएनको महासभाका  लागि आज बिहान अमेरिका प्रस्थान गरेका हुन् ।

यही भदौ २९ गते  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि महासभामा भाग लिन अमेरिका जाने भएका कारण  त्यसअघि तयारीका लागि परराष्ट्रमन्त्री साउद आज बिहान अमेरिका प्रस्थान गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्