त्रिभुवन विमानस्थल भन्सार कार्यालयको काम ठप्प पार्ने चेतावनी

आइतबार, भदौ २४, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कार्यालयका कर्मचारीहरुले विमानस्थल भन्सार कार्यालयको सेवा बन्द गरेको चेतावनी दिएका छन् ।

आफ्ना माग सम्बोधन नगरेको भन्दै कर्मचारीहरुले आज  विरोधस्वरुप ३ घण्टा पेन डाउन गरेका हुन् ।

उनीहरुले आन्दोलनको घोषणा गर्दै भन्सार कार्यालयको सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

यस्तो उनीहरुको माग तथा आन्दोलनको कार्यक्रम-

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  २१:०८
प्रतिक्रिया दिनुहोस्