विश्वकप छनौट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता

शुक्रबार, असार २२, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। जिम्बाव्वेमा भएको विश्वकप छनोटमा खेलपछि  नेपाली टोली आज  फर्केको हो ।

स्वदेश फर्किएको राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीसहितको  स्वागत गरेका थिए ।

नेपाल विश्वकप छनौट चरण अन्तर्गत सुपर सिक्समा पुग्न नसक्दा ८ स्थानमा रहयो। १० राष्ट्र सहभागी भएको छनौटमा श्रीलंका र नेदरल्यान्ड भारतमा हुने एक दिवसीय विश्वकपमा छनौट भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्