क- कसले पाए निजामती सेवा पुरस्कार [सूचीसहित]

शुक्रबार, भदौ २२, २०८०

काठमाडौं । २० औं  निजामति सेवा दिवसका अवसरमा १० जना निजामती कर्मचारीहरुले उत्कृष्ट निजामति सेवा पुरस्कारबाट पुरस्कृत हुँदैछन् ।

बिहीवारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १० जना उत्कृष्ट निजामती पुरस्कारसहित ३० जनाले निजामति सेवा पुरस्कारबाट पुरस्कृत हुँदैछन् ।

यस्तो छ  पुरस्कृत हुने कर्मचारीको विवरण- 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्