मन्त्रिपरिषद् बैठक बस्दै

बिहीबार, भदौ २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । मन्त्रिपरिषद्  बैठक आज अपराह्नमा बस्दै छ । 

बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।

आजको बैठकले  सङ्घीय निजामती सेवा विधेयक संसद्मा पठाउने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्