राष्ट्रिय परीक्षा बोर्डले सार्यो कक्षा १२ को ग्रेडवृद्धि परीक्षा [सूचनासहित]

बुधबार, भदौ २०, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को यही असोज ६ र ७ गते हुने भनिएको ग्रेडवृद्धि परीक्षा सारेको छ।

बोर्डले एक सूचना जारी गर्दै  परीक्षा असोज ९ र १० गतेलाई सारिएको जनाएको छ। परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने जानकारी दिएको छ।

यस्तो छ बोर्डको सूचना-

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्