कुन्दनराज काफ्लेले दिए बागमती प्रदेशको प्रमुख सचेतकबाट राजिनामा

मंगलबार, भदौ १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट कुन्दनराज काफ्लेले राजिनामा दिएका छन् ।

काफ्लेले आज बिहान नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामालाई प्रमुख सचेतक पदबाट काफ्लेले राजिनामा बुझाएका हुन् ।

राजिनामा  दिएपछि सामाजिक सन्जालमा लेख्दै कफ्लेले भनेका छन्  ' प्रमुख सचेतकको भुमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु।' उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् ।

यस्तो लेखेका छन् काफ्लेले सामाजिक सन्जालमा- 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्