सोमपाल कामी ४८ रन बनाउँदै आउट

सोमबार, भदौ १८, २०८०

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत नेपालका सोमपाल कामीले भारतविरुद्द अर्धशतक बनाएका छन् ।

कामीले ५६ बल खेल्दै ४८ रन बनाएका हुन् । यसअघि नेपालका आशिफ शेखले ५८ रन बनाएर आउट भएका थिए।

नेपालले अहिले ४७.२ ओभर २२८ रन बनाएर ८ विकेट गुमाएको छ।

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्