मेयर बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की

शनिबार, भदौ १६, २०८०

काठमाडौं । काठमाडौँ महानगरका  मेयर वालेन्द्र साह (बालेन) ले सिंहदरबारमा आगो लगाइदिने धम्की  दिएका छन् ।

मेयर बालेनले आज साँझ सामाजिक संजालमालेख्दै  यदि महानगरको कुनै पनि गाडी सरकारले रोक्यो भने सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् । 

उनले सरकारलाई ‘चोर सरकार’ समेत भन्दै आफ्नो पदको मर्यादा नाघेर आगो लगाउने धम्की दिएका छन् ।

 

 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २१:५९
प्रतिक्रिया दिनुहोस्