आजदेखि एमाले लुम्बिनीको अधिबेशन सुरु

शनिबार, भदौ १६, २०८०
Neuro hospital Nepalgunj

रुपन्देही । आजदेखि नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा सुरु भएको छ। 

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना भएको अध्यक्ष अधिबेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलले आज दिउँसो  साढे १२ उद्घाटन गरेका छन् ।  

अधिबेशनका लागी एमाले  उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरू बुटवल  पुगेका छन् ।

प्रदेशको नेतृत्वका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरि रिजाल दुईजनाको प्रतिष्पर्धा हुने देखिएको छ। 

 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्