पश्चिम क्षेत्रकै वरिष्ठ बालरोग विशेषज्ञ दुर्गा प्रधानको निधन

शुक्रबार, भदौ १५, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । पश्चिम्  क्षेत्रकै बरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ ।

आज दिउँसो २ बजे डा. प्रधानको उपचारका क्रममा वेष्टर्न अस्पताल नेपालगन्जमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

डा. प्रधान सल्यानको खलंगामा वि.स.२००२ सालमा जन्मिएका थिए। डा. प्रधान सबैका प्रिय चिकित्सकका रुपमा चिनिने गर्दथे। डा. प्रधान भेरी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट हुन् 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्